नेकपा धनकुटाले रोप्यो ७ हजार ५ सय विरुवा !

धनकुटा खबर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्व,र्गिय पुष्पलाल श्रेष्ठको ४२ स्मृति दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पाटी नेकपा धनकुटाले जिल्ला सात स्थानिय तहका विभिन्न स्थानमा ७ हजार ५ सय

नेकपाको ‘उर्दी’- का’र्यकर्ताले अब कसैलाई पनि ‘तँ’ भन्न नपाऊने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी कार्यकर्तालाई क’डाइ गरेको छ । नेकपाले ११ बुँदे आचार संहिता जारी गर्दै कार्यकर्तालाई क’डाइ गरेको हो । आचार संहिताअनुसार नेकपाका कार्यकर्ताले कसैलाई

नेकपाका सांसद बैठकमै बे’होस

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश सांसद जगत सिंखडा बे’होस भएर अस्पताल भर्ना भएका छन् । आज बसेको मजदूर विशेष जिल्ला कमिटीको बैठकमै बे’होस

काँस्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

पोखरा । कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन्

नेकपा ९ स्थानमा विजयी, कांग्रेसले खाता खोलेन

काठमाडौं । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा नौ

चार ठाउँमा नेकपा विजयी

काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा सत्तारुढ

तीन ठाउँमा नेकपा सानदार विजयी

काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ । जसमा हालसम्म तीन ठाउँमा विजयी भइसकेको छ ।

नेकपाको विजयी यात्रा सुरुवात, दुई ठाउँमा विजयी

काठमाडौँ, १४ मंसिर । आज भएको तीनै तहको उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विजयीको खाता खोल्न शुरु गरेको छ । यसै क्रममा कञ्चनपुरको पुनर्वास नपा वडा न ३

अब हामी शहिदको सपना पुरा गर्छौं

धनकुटा खबर । नेपाल कम्यूनिष्ट पाटी नेकपाले छिन्ताङ्ग ह त्याका ण्डमा वी रगति प्राप्त गरेका श हिदहरुको सम्झनामा कार्तिक २९ गते छिन्ताङ्ग स्थित श हिद पार्कमा स्मृति दिवस मनाउने भएको

उपनिर्वाचनका लागि नेकपाको उम्मेदवार तय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपचुनावका लागि उम्मेदवार तय गरेको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।