पूर्ण क्ष,ति भएका बा,ढी पी,डितलाई घर बनाउन प्रतिपरिवार दुई लाख

गण्डकी, १ भदौ। गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बा ढी पी,डितलाई विशेष राहतको घोषणा गरेको छ । जिल्लामा बा,ढीले पु¥याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री

सरकारले कोरोना प्रभावितलाई कर्जा प्रवाहका लागि आवश्यक रकमको व्यवस्था गर्ने

काठमाडौँ । सरकारले कोभिड–१९ बाट प्रभावित घरेलु, साना, मझौला उद्यम एवं पयर्टन क्षेत्रका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउन ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि

धनकुटा नगरका बाढि-पहिरो पीडित १ सय १६ घरपरिवारलाई राहात वितरण

धनकुटा खबर । धनकुटा नगरपालिकाको बाढि-पहिरो पीडित १ सय १६ घरपरिवारलाई यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र धनकुटा नगरपालिकाको व्यवस्थापनमा खाद्यन्न राहत सामाग्री वितरण गरिएको छ । वितरण

‘४१ राेपनि जग्गा पहिराे तान्यो – सरकारले सूरक्षित स्थानमा घर बनाई दिए हुन्थ्यो’

धनकुटा खबर । धनकुटाकाे सागुरीगढी गाउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयाेग वितरण गरिएकाे छ । साे गाउँपालिकाकाे १, २ र ७ नं वडाका ४१ घरपरिवारलाई खाध्लयान्न सामाग्री

कोरोना प्रभावित धनकुटा शहिदभूमीका किसानलाई राहत वितरण शूरु

धनकुटा खबर । धनकुटास्थित शहिदभूमि गाँउपालिकाका कोरोना प्रभावित कृषकहरुलाई प्रोत्साहान स्वरुप करिब एक करोड बराबरको राहत वितरण कार्यक्रम शूरुभएको छ । एसडीसीको आर्थिक सहयोग तथा कारितास नेपाल र पर्डेप नेपाल

धनकुटाको पाख्रीवासका ५५ जना एकल महिलालाई जिपी फाउण्डेशनको राहत

धनकुटा खबर । जिपी कोईराला फाउण्डेशन प्रदेश १ ले आज धनकुटाको पाख्रीवास नगरपालिका ९ का ४० परिवारका ५५ जना एकल महिलालाई राहत वितरण गरेको छ । जिपी फाउण्डेशन प्रदेश १

राहत बाडेको यथार्थ खर्च विवरण माग्दै कांग्रेस

धनकुटा खबर । विश्व मामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको कारण समस्यामा परेकाहरुलाई शहिदभूमि गाउँपालिका र वडा तह मार्फत वितरण गरिएको राहतको यथार्थ खर्च

अतिविपन्न समुदायलाई नगदसहित खाद्यान्न

कालिकोट । तथ्यांक संकलनमै अल्झिएका यहाँका स्थानीय तहले राहत वितरण सुरु गरेका छन । लामो समयको लकडाउनका कारण समस्यामा परेका यहाँका श्रमिक तथा असहाय वर्गलाई राहत वितरण गरेको राजधानीमा खबर

धनकुटाका ७ हजार बढी परिवारलाई राहत वितरण

धनकुटा खबर, ४ बैशाख । धनकुटाका स्थानिय तहले लकडाउनको असरको कारण दैनिक ज्यालादारी गर्ने, गरिब, दलित तथा विपन्न परिवार ७ हजार ६ सय ११ परिवार लाई राहत वितरण गरेको जनाएका

मजदुरको घरघरमै पुगेर राहत वितरण, पाख्रीवास-४ मा ३६० जनाले राहत पाऊने

धनकुटा खबर, चैत ३० । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ मा आजबाट लकडाउन प्रभावित विपन्न श्रमिक, मजदुर परिवारलाई घरघर मै पुगी राहत वितरण शूरु गरिएको छ । पाख्रीवास नगरपालिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।