सिनेमा हल मै ल्याएर विद्यार्थीहरुलाई ‘चलचित्र’ देखाईयो

धनकुटा खबर । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त गर्न सफल कृति जीवन काडाँ की फूल मा निर्माण गरीएको चलचित्र विद्यालयका विद्यार्थीहरुको समेत रोजाईमा परेको छ । कार्तिक २२ गते

भारतवि’रुद्ध ‘विप्लव’ निकट विद्यार्थीको प्र’दर्शन

बुटवल। भारतीय नक्साविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्र तिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीले बुटवलमा प्र दर्शन गरेको छ। नेपालीभूमि भारतले अ तिक्रमण गरेको भन्दै विप्लव निकट विद्यार्थीहरुले आइतबार प्र दर्शन

भारतको नयाँ नक्शा बि’रोधमा च’र्को ना’रासहित तेह्रथुमका विद्यार्थीहरुले पनि नि’काले र्‍या’ली

भगिश्वर लिम्वु । कार्तिक, २२ तेह्रथुम । भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानी क्षेत्र आफ्ने भू-भागभित्र राखेपछि नेपालमा यसको वि’रोध भईरहेको छ । यसैक्रममा आज तेह्रथुमका विद्यार्थीहरुले पनि यसको

११ पढ्न आएका विद्यार्थीहरुलाई हिले माविमा भब्य स्वागत

धनकुटा खबर, भाद्र २९ । हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेका कक्षा ११ मा अध्धयन गर्न आएका विद्यार्थीहरुको भब्य स्वागत गरिएको छ । सोही विद्यालयका कक्षा १२ का विद्यार्थीहरुले आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।