काठमाडौं, ३० फागुन । जिल्ला अदालत काठमाडौंले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका नि,लम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ज,बरजस्ती क,रणीसम्बन्धी क,सुरमा साढे आठ वर्ष कै,द स,जाय
धनकुटा खबर । धनकुटा १ हिले स्थितको हिले क्याम्पसका विद्यार्थीहरुलाई कोरोना भा,ईरस (कोभिड-१९) को सं,क्रमणवाट कसरी स,र्तकता अपनाउने भन्नेवारेमा स,चेत गराईएको छ । क्याम्पसमा आज एक कार्यक्रमको आयोजना गरी क्याम्पसमा
काठमाडौं । परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चि,र्न लगाउने जागृती एकडेमी जडिबुटीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यवि,रुद्ध अ,नुसन्धान गर्न ७ दिन म्याद थ,प भएको छ । जिल्ला अदालत, काठमाडौंले मंगलबार
शर्मिला राई, धनकुटा खबर, फागुन २७ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भा,ईरस कोभिड–(१९) वाट स,र्तकर्ता अपनाउन सरकारले स,चेत गराईरहेको वेला हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेका विद्यार्थीहरुलाई आज माक्स वितरण
धनकुटा खबर, फागुन २० । धनकुटाको चौविसे गाउँपालिका २ केरावरीको वालकल्याण आधारभूत विद्यालय आईतवार सम्मका लागि वन्द गरिएको छ । कक्षा १ देखी ३ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयका
काठमाडौं । नेपाल जाने भनेर कुरा चलेको निकै दिन भएको थियो। जान पाइएला कि नपाइएला भन्ने ड,र मनमा थियो। अन्ततः जाने दिन आउँदा निकै उ,त्साहित थियौँ। हामीलाई वुहानको स्थानीय समयअनुसार
काठमाडौं, फागुन ४ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। त्यहाँ पुगेपछि उनीहरूले नेपाल सरकारले
चितवन, २० माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षामा विविधिकरणको आवश्यकता रहेको औंल्याउँदै विद्यार्थीको रुचिअनुसार शिक्षालाई वर्गीकरण गर्नु आवश्यक रहेको बताउनु भएको छ । भरतपुर महानगरपालिका ६ पारसनगरमा रहेको
धनकुटा खबर, २० माघ । पछिल्लो समय हिन्दु सनातन संस्कृतीमा बे’वास्था गरेर पाश्चात्य संस्कृती अबलम्बन बढेको भन्दै धनकुटामा विद्यार्थी ज्ञान परिक्षामा हिन्दुसंस्कृतीका शास्त्रीय ज्ञान परिक्षण गरिएको छ । हिन्दु स्यंसेवक
शर्मिला राई, धनकुटा खबर, माघ १० । श्रीमान टंक माद्यमिक विद्यालय धनकुटा २ भीरगाउँमा सञ्चालित प्रतियोगितात्मक हस्तलेखन सीप विकास तालिममा विद्यालयका विद्यार्थीहरु कल्पना विश्वकर्मा र स्वस्तीका गुरागाई उत्कृष्ठ भएकाछन् ।