विद्यार्थीलाई हात चि,र्न लगाउने शिक्षिका ७ दिन हि,रासतमा रहने
काठमाडौं । परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चि,र्न लगाउने जागृती एकडेमी जडिबुटीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यवि,रुद्ध अ,नुसन्धान गर्न ७ दिन म्याद थ,प भएको छ ।
जिल्ला अदालत, काठमाडौंले मंगलबार शिक्षिका कर्मचार्यवि,रुद्ध अ,नुसन्धानका लागि म्याद दिएको हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली कर्मचार्यवि,रुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार क,सुर गरेको दा,बी गर्दै म्याद थपका लागि अदालत पुगेको थियो । अदालतले म्याद दिएपछि थप प्रमाण सं,कलन गर्ने तयारीगरिरहेको प्रहरीले जनाएको छ ।
कर्मचार्यमाथिको अ,भियोग प्रमाणित भए ५० हजार रुपैयाँसम्म वा एक वर्षसम्म कै,द वा दुवै सजाय हुनसक्छ ।


