क,रणी क,सुरमा विद्यार्थी नेता राईलाई साढे आठ वर्षको कै,द स,जाय

काठमाडौं, ३० फागुन । जिल्ला अदालत काठमाडौंले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका नि,लम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ज,बरजस्ती क,रणीसम्बन्धी क,सुरमा साढे आठ वर्ष कै,द स,जाय सुनाएको छ ।

विहीबार न्यायाधीश विनोदकुमार पोखरेलको इजालसले साढे आठ वर्ष कै,द स,जायसहित एक लाख पचास हजार रुपैयाँ क्ष,तिपूर्ति पी,डितलाई दिनुपर्ने फैसला गरेको हो ।

राईले देउसी खेल्न भन्दै एक यु,वतीलाई कोठामा बोलाएर क,रणी गरेका थिए । त्यसपछि ती पी,डित यु,वतीले दिएकी उजुरीका आधार राईलाई गत कात्तिक १२ गते प्रहरीले नि,यन्त्रणमा लिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।