९ बर्षिया बालिका हत्या भएको घर छेउमै खाल्डोमा भेटियो पैसा

झापाको दमक २ मा ९ बर्षिया बालिका गंगा दाहालको हत्या पछि अनुसन्धानको क्रममा प्रहरीले त्यहि घर छेउमा खाल्डोमा प्लाष्टिकले पुरेको अवस्थामा ८५ हजार रुपिया फेला पारेको जनाएको छ ।

हत्याका अभियुक्त लक्ष्मिप्रसाद अधिकारीले उक्त रकम चोरेको भन्ने आँशका दाहाल परिवारले गरेको बताइ रहेको अवस्थामा ८५ हजार रुपिया प्लाष्टिकमा हालेर पुरेको अवस्थामा भेटिएको हो ।

यसले घटनाको बिषयमा थप आँशका पैदा भएको छ । १ लाख रुपिया हराएको भनिएको ८५ हजार रुपिया यसरी भेटिएको हो । यो रकम डेढ महिना अघि यो पैसा हराएको थियो । प्रहरीले हत्यासंगै हराएको पैसाको बिषयमा समेत अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।