यी दुःखी आमा जो बिगत ८ बर्ष देखि आफ्नै छोरीको मृत्यु माग्दै हिडिरहेकी छिन – हेर्नुहोस् यो दर्दनाक भिडियो
गुल्मीको पराल्मी रातामाटाकी बसन्ती बि क बिगत ८ बर्ष देखि आफ्नी अपाङ्ग छोरीलाई बोकेर हिडिरहेकी छिन्, न हिड्न न त बोल्न नै सक्ने उनकी छोरी, खाना निल्न सम्म सक्दिनन, उनीलाई लिटो मुखबाट बगाइदियेर खुवाउनु पर्छ, हेरौं तिनै दु:खी आमा छोरीको व्यथाको यो भिडियो


