ललितपुरको एक विद्यालयका प्रअ ले छात्राहरुमाथि गरेको यौन दुव्र्यवहारको घटना सार्वजनिक (भिडियो सहित)
बालबालीकाहरु घर पछि सबै भन्दा बढि समय बिद्यालयमै बिताउँछन् । बिद्यालयमा औपचारीक शिक्षा मात्रै होइन जिवनपर्यन्त आवश्यक हरेक कुराको सिकाइ सुरु हुन्छ । शिक्षक शिक्षीका, बिद्यार्थीहरुका लागि आमाबाबु सरह मानिन्छ । तर, आमाबाबु सरह मानेका शिक्षक नै दानव बनेपछि कसको के लाग्छ ? यस्तै दानवीय रुप देखा परेको छ, ललितपुरको इमाडोलस्थित चिल्ड्रेन गार्डेन बोर्डिङ स्कूलमा । थप जानकारी हेर्नुहोस् भिडियोमा


