टिकाको पर्सिपल्ट देखि श्रीमती बेपत्ता भएपछि मलेसियाबाट श्रीमानले रुँदै गरे यस्तो अनुरोध – भिडियो हेर्नुहोस्
सिन्धुपाल्चोक जिल्ला थानपालकोट घर भई हाल मलेसियाको पेनाङमा कार्यरत यी युबाको श्रीमती टिकाको दिनको पर्सिपल्ट दाँत दुख्यो औषधी लिएर आउछु भन्दै बेपत्ता भएपछि रुँदै ‘बाटो हेर्दै छोरो रुन्छ रे आमा खै भनेर, तिमी कहाँ गयौं, फर्केर आऊ’ भन्दै गरे यस्तो अनुरोध – घरको सम्पर्क नं 9818842887 / मलेसिया श्रीमान को नं +601123439457 – हेर्नुहोस् भिडियो


