उपत्यकामा शक्तिशाली भूकम्पको धक्का !

काठमाण्डौमा राति २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ।

दुई सेकेन्ड जति हल्लाएको यो धक्का शक्तिशाली भए पनि यसको केन्द्रविन्दु र म्याग्निच्युड खुलेको छैन।

यो २०७२ वैशाख १२ गते गएको ७.६ म्याग्निच्युडको भुइँचालोको परकम्पन हो वा नयाँ भुइँचालो हो भन्ने पनि खुलेको छैन। दुई वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भुइँचालोले पारेको क्षति अझै पुनर्निर्माण हुन सकेको छैन। विस्थापितहरु पनि सबै पुनर्स्थापित भइसकेका छैनन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।