एक कैदीको मृत्यु

धनकुटा खबर । मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।

मानव बेचबिखन मुद्धामा कैद भुक्तान गरिरहेका भारतको जलपाईगुडी जिल्लाको सालसा ग्राम–पंचायत बस्ने बर्ष ४७ को प्रकाश कटुवाल (क्षेत्री)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शरीर सुन्नीने र श्वास प्रश्वासमा समस्या देखिए पछी उपचारकालागी नोबेल अस्पताल बिराटनगर लगिएको क्षेत्रीका मंगलबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी शिव कुमार पोखरेलले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।