हारेर पनि जितेका विश्वप्रकाश !

राजनीतिमा यो विचार, त्यो विचार र पार्टी मुक्त भन्दै हिन्नेहरुलाई गतिलो जवाफ दिएको तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ जुन तस्विर हो झापा क्षेत्र नं १ नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र बाम गठबन्धनका राम कार्कीको ।

राजनीति एउटा संस्कार हो र घृणा संस्कार भित्र पर्दैन । राजनीति विचारको लड़ाई हो र यहाँ विचारले जित्नपर्छ । अर्को विचारलाई निषेध गर्ने सोच राख्नेहरु असल राजनीतिज्ञ होइनन् ।

झापा १ मा नेता विश्वप्रकाश शर्मालाई हराउँदै बाम गठबन्धनका राम कार्की विजयी भए र उनलाई सबै भन्दा पहिला काँग्रेस युवा नेता शर्माले हार स्वीकार्दै कार्कीलाई बधाई दिएका छन्, उक्त बधाई दिएको बेलाका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल भएका छन् ।

तस्वीर : कार्कीलाई विजयीको माला लगाई दिदै शर्मा / विजयी पछि / कार्की संग सेल्फी लिदै शर्मा – हाम्रो दमक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।