नेपाली सेनामा जागिर खुल्यो, हेर्नुहोस् सुचना सहित
काठमाडौं । नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागले एक मंगलबार एक सुचना निकाल्दै दरखास्त आह्वान गरेको हो। आजदेखि माघ १० गतेभित्र इच्छुक व्यक्तिले जंगी अड्डा भद्रकाली पुगेर दरखास्त पेश गर्न सक्नेछन्। थप जानकारीका लागि तलको विज्ञापन हेर्नुहोस्



