बिनाको मृत्यु हुनु भन्दा केहि दिन अगाडी यस्तो लेखेकी रैछन सामाजिक संजालमा !, मन थामेर हेर्नुहोस रहस्यमय भिडियो…
बुधबार राजधानीको बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको छ । बत्तीसपुतलीमा बा२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केहि दिन पहिले गुल्मेली कलाकार उनले फेसबुकमा यस्तो लेखेकी थिइन् हेर्नुहोस भिडियो


