विवाह गरेर घरजम गर्न नायिका स्वेतालाई आमाको दवाव

काठमाडौं । स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी पत्नी एवम् नायिका स्वेता खड्कालाई विवाहका लागि माइती पक्षबाट दवाव परेको खुलासा भएको छ ।

खड्कालाई उनकी आमाले विवाहका लागि दवाव दिएको पारिवारिक स्रोतले जनाएको छ ।

‘स्व.श्रीकृष्ण श्रेष्ठको देहान्तपछि स्वेताजी एक्लै हुनुहुन्छ’, स्रोतले भन्यो, ‘उहाँकी आमाले एक्लै बस्नुभन्दा विवाह गरेर घरजम गर्न सुझाव दिनुभएको छ ।’ विवाहका लागि स्वेतालाई आमाले सहयोग गर्ने समेत बताइएको छ ।

स्वेतालाई उनकी आमाले विवाहका लागि दवाव दिए पनि कोसँग विवाह हुने हो केही बताइएको छैन । स्वेता आफूले निर्माण गरेको फिल्मको प्रचार प्रसारमा लागेकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।