भक्तपुरमा ५ वर्षीया बालिका बलात्कृत

काठमाण्डौ, २३ माघ । भक्तपुरमा एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

चाँगुनारायण नगरपालिका–४ घर भई भक्तपुर नगरपालिका–६ कमलबिनायक बस्ने ५ वर्षीया बालिका गत पुष ३० गते बलात्कृत भएकी हुन् ।

ललितपुर बुङमति घर भई हाल भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने १८ वर्षीय बसन्त तामाङले बलात्कार गरेको पीडित बालिकाका अभिभावकले बताएका छन् । अभिभावकले प्रहरीमा निवेदन दिएसँगै तामाङलाई पक्राउ गरिएको छ ।

महानगरिय प्रहरी वृह जगातिका डिएसपी दिपक श्रेष्ठले तामाङलाई थप अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘बालिकाको मेडिकल प्रक्रियामा छ । अहिले छानबिन भइरहेको छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।