इँटा भ’ट्टामा जि’उँदै मानिस ज’लाएको घ’टनाकाे स’बै प्र’माण मसँग छ: प्र’त्यक्षदर्शी मियाँ
काठमाण्डाै – रौतहट ब’मका’ण्ड लु’काउन र मु’ख्य दो’षीलाई ब’चाउन त्यतिबेला राज्य नै लागेको खु’लासा भएको छ । न्या’यका लागि १२ वर्षयता का’नुनी ल’डाईं ल’ड्दै आएका मृ’तक ओसी अ’ख्तरका ससुरा स’मसुल मियाँले रा’ज्यको सबै नि’कायलाई घ’टना लु’काउन र दो’षीलाई उ’न्मुक्ति दिन दु’रुपयोग ग’रेको खु’लासा गर्नुभएकाे छ ।रि’पोर्टर्स क्ल’ब नेपालमा शनिबार पत्रकार स’म्मेलन गर्दै मियाँले ज’तिसुकै समय लागे पनि स’त्यको जि’त हुने ब’ताउँदै दो’षीलाई का’रबाही ग’राएरै छा’ड्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे,‘रा’ज्य नै घ’टना लु’काउन र दो’षीलाई ब’चाउन ला’गेको प्र’माण मसँग छ ।’त’त्कालीन सरकार, प्रहरी प्र’शासन सबै मि’लेर घ’टना द’बाएको उहाँको भ’नाइ थियो । उहाँले भन्नुभयाे,‘म यही रि’पोर्टर्स क्ल’बको म’ञ्चमा उ’भिएर न्या’यको भी’ख मा’ग्न आएको थिएँ, तर सु’नुवाई भएन ।’१२ वर्ष अ’गाडि यही घ’टनाबारे सबैलाई जा’नकारी ग’राउँदा पनि कहीँ क’तैबाट सु’नुवाइ नहुँदा दो’षीले टा’उको उ’ठाएर हिंडेको उहाँले गु’नासाे गर्नुभयाे ।उहाँले भन्नुभयाे,‘घ’टनामा म’हताब आ’लम, अ’फताब आलम, शे’ख भदै (सेराज), कृष्ण लामालगायतको प्र’त्यक्ष सं’लग्नता छ ।’
घ’टनामा नेपाली कांग्रेसका त’त्कालीन सं’विधानसभा स’दस्यका उ’म्मेदवार अ’फताब आ’लमको प्र’त्यक्ष नि’र्देशनमा ब’म बि’ष्फोटमा घा’इते भएकाहरुलाई जि’उँदै इँटा भ’ट्टामा हा’लिएको उहाँले बताउनुभयाे । घ’टनामा त’त्कालीन स’शस्त्र प्रहरीका एसपी कृष्ण लामा प्र’त्यक्ष सं’लग्न भएको र रौतहट प्रहरीका प्र’मुख एसपी लक्ष्मण न्यौपानेले पनि भू’मिका खे’लेको उहाँकाे आ’रोप थियाे ।उहाँले भन्नुभयाे,‘प्रहरी प्र’शासनको सं’लग्नतामा स’बै मि’लेर ट्या’क्टरबाट घा’इते बो’केर ज’लाइएको थियो ।’ घ’टनाको वि’स्तृत वि’वरणबारे जा’नकारी दिँदै म’ध्यराततिर राजा इँटा भ’ट्टा पुर्या’इएको उहाँले सुनाउनुभयाे ।
उहाँले भन्नुभयाे ‘बो’राबाट सि’धै इँटा पो’ल्ने भ’ट्टाभित्र हा’लेर मा’रेको हो । त्यहाँ जी’वित रहेका व्यक्तिलाई समेत जि’उँदै मा’रिएको छ ।’ह’त्या हुँदा स’शस्त्रका त’त्कालीन एसपी कृष्ण लामा पनि राजा इँटा भ’ट्टामै रहेको उहाको दा’वी थियाे । घ’टनाबारे आफूसँग प्र’शस्त प्र’माण रहेको ज’नाउँदै अ’नुसन्धानमा स’घाउन ती सबै प्र’माणहरु प्रहरीलाई दि’इसकेको बताउनुभयाे । घ’टना भएको समयमा स’र्लाहीमा भएको ज’नाउँदै घ’टनाबारे जा’नकारी पा’उनसाथ घ’टनास्थलमा पुगे पनि प्र’शासनले वि’ष्फोट भएको ठाँ’उमा जान नदिएको भन्दै उहाँले भन्नुभयाे, ‘आ’फ्नो मान्छे मा’रिएको भन्दा पनि हामीलाई घ’टनास्थलसम्म पु’ग्न दि’इएन ।
रातभर गहुँबारीमा लु’केर हेरेर बसेँ ।’घ’टनामा एक एक गरेर इँटा भट्टामा मानिसलाई जि’उँदै हा’लेको देखेको उहाँले सुनाउनुभयाे । उहाँका अनुसनर केही घा’इते भाग्न पनि स’फल भएका थिए । घा’इतेमध्ये एक जना अहिले पनि जि’वितै रहेको बताउँदै उहाँले ती घा’इतेबाट प्र’माण जु’टाएको बताउनुभयाे । घ’टनापछि ह’त्याको सबै दृ’श्य देखेको सु’नाउँदै बिहान चार बजे ग’ण्डक न’हर हुँदै ज्या’न जो’गाएर भा’गेको साथै आफ्नो ज्वाईँलाई जि’उँदै भ’ट्टामा हा’लेर मा’रेको प्र’त्यक्ष देख्ने अर्को व्यक्ति पनि जी’वितै रहेको उहाँले सुनाउनुभयाे ।
‘मेरो ज्वाईँ र श्री’नारायणको छोरो पि’न्टु सिंंह भन्ने व्यक्ति ब’म वि’ष्फोट भएको ठाँउ बा’हिर रहेको र उनीहरु घा’इतेमात्रै भए पनि त्यहीँ उपचार गराउने ब’हानामा बे’होस बनाउने सु’ई ल’गाएर मा’रिएको हो’, उहाँले भन्नुभयाे ‘बे’होस अ’वस्थामै बो’रामा हा’लेर इँटा भ’ट्टामा हा’लेर मा’रिएको हो ।’ज्वाईँको अ’वस्थाबारे जानकारी लि’न खो’ज्दा उ’ल्टै आफूहरुलाई ज्या’न मा’र्नेसम्मको ध’म्की आएको उहाँले बताउनुभयाे । आफ्नो ज्या’नकाे ख’तरा ब’ढ्दै जाँ’दा न्या’यको आ’शा मा’रिसकेको ब’ताउँदै उहाँले घ’टनाका घा’इतेहरुलाई उ’पचार गराएको भए बाँ’च्ने स’म्भावना रहेको दु’खेसो पो’ख्नुभयाे ।
घ’टनामा घा’इते भएकाहरुले पनि घ’टना भएको भन्दै सा’विति ब’यान दि’इसकेको ब’ताउँदै उहाँले भन्नुभयाे, ‘उ’पलब्ध प्र’माणको आ’धारमा उ’चित न्या’यको मा’ग गरेका छौँ । ’वि’ष्फोटबाट भ’त्केको घ’र नि’र्माण गरेर पु’रानो दे’खाउन रा’ता–रात गाँउकै मा’न्छेलाई प्र’योग ग’रेको स’मेत उहाँको भ’नाइ थियाे । ‘अहिले घ’र ब’नाउने मि’स्त्रीले समेत वि’ष्फोटबाट भ’त्केको घ’र आफूहरुले रातकाे समयमा म’र्मत गरेको ब’यान दि’इसकेका छन्,’ उहाँले सुनाउनुभयाे, ‘घर बनाउने मि’स्त्रीले नयाँ घ’रलाई पु’रानो दे’खाउन माकुराको जा’लो र गहुँको भु’सको प्र’योग गरेको साथै इँटा भ’ट्टाभित्र ला’स देखेको ब’यानमा बताइसकेका छन,’
मियाँले भन्नुभयाे ।घ’टना लु’काउन आफू र आफ्नो परिवारलाई पनि लो’भ ला’लच, ड’र त्रा’स देखाएको उहाँले सुनाउनुभयाे । ‘मेरो नि’र्दोष ज्वा’ईंको ह’त्या गर्ने अ’पराधीहरुसँग स’म्झौता गर्दि’नँ भनेर १२ वर्षयता न्या’यका लागि ल’डिरहेको छु ’, उहाँले बताउनुभयाे । पत्रकार स’म्मेलनमार्फत घ’टनाबारे अ’न्तराष्ट्रिय चा’सो ब’ढ्दै जाँदा इ’न्सेकमा का’र्यरत मि’स सो’निया, नेपाल बा’र ए’शोसियसनका दिपेन्द्र झा ल’गायतमाथि आ’रोपी म’हताब आलमले हा’तपात गरेको समेत उनले बताए । प्र’शासनले चि’म्नीको मो’टो प’रीक्षणको लागि लगेको जा’नकारी पाए पनि कुन चि’म्नी, कहाँको चि’म्नीबाट मा’टो लगेको हो आ’फूहरुलाई थाहा नभएको उहाँले बताउनुभयाे ।
आफूसँग ब’म वि’ष्फोटका घा’इतेबारे पनि प्र’माण भए पनि अहिलेसम्म प्र’शासनले प्र’माणित नगरेको उहाँकाे गु’नासाे थियाे । आफूहरुले न्या’य न’पाउनुको प’छाडि रा’जनीतिक च’लखेल रहेको जनाउँदै उहाँले रा’जनीतिक द’बाबकै का’रण प्र’माण न’ष्ट गर्ने प्र’यास भएको आ’रोपसमेत लगाउनुभयाे ।


