प्रहरी प्रधान कार्यालयको दुई अर्ब बढी भ्र’ष्टाचारमा अ’ख्तियारको छा’नबिन ! सात लाखको मोटरसाइकल ५४ लाखमा खरीद ? (भिडियो)
काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४४८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएका छन् ।
१. महानिरीक्षककै कार्यालयमा दुई अर्ब बढी भ्र’ष्टाचार !
अ’ख्तियारले अ’नुसन्धान गर्दै
काठमाडौं । नेपाल प्रहरीमा भएको भ्र’ष्टाचारका बिषयमा अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगमा उ’जुरी परेको छ । यो उ’जुरी नेपाल प्रहरीभित्रको भ्र’ष्टाचारका बिषयमा सबै बुझेको तर, देशलाई माया गर्ने ईमान्दार प्रहरी अधिकारीहरुले हा’लेको देखिन्छ । अ’ख्तियारले ७६७७ सी–७३६६ दर्ता नम्बर रहेको उ’जुरीमा छा’नविन गरिरहेको छ । यो उ’जुरी अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको नेतृत्वमा साढे २ अर्ब भन्दा बढी रकम भ्र’टाचार भएको भन्दै छा’नबिन गर्नका लागि परेको हो ।
२. वीरगञ्जको नेशनल मे’डिकल कलेजका विद्यार्थीहरु सञ्चालकबाटै अ’सुरक्षित !
वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजका विद्यार्थीहरुले आफ्नै कलेज व्यवस्थापनबाट अ’सुरक्षित रहेको गु’नासो गरेका छन् । एमबीबीएस अध्ययनका लागि नेपाल सरकारले तोकेको भन्दा बढी शु&ल्क लिएको कलेजले सरकारको निर्देशन अनुसार फि’र्ता न’गरेपछि आ’न्दोलित भएका बिद्यार्थीलाई मध्यरातमा हो’स्टलमा बाहिरका व्यक्ति लगाएर ध’म्क्याएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई गु’हार मागेका छन् ।
३. गाँउमा ब’स्दैनन् वडा अध्यक्ष !
पर्वत । एक साता अघि मात्रै काठमाडौंमा सम्पन्न गैर आवसीय नेपालीहरुको संगठन एनआरएनको निर्वाचनमा मतदाताका रुपमा लाइनमा बसेको पर्वतस्थित पैयाँ गाँउपालिका–४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठका बिषयमा हामीले रि’पोर्टिङ गरेका थियौं । उनले आफू लाइनमा बसे पनि मतदान न’गरेको दा’बी गरेका थिए । साथै परिवार जापान भएकाले चाडवाडमा मात्रै जापान जाने गरेको र बाँकी समय वडामा नै रहने तर्क गर्दै आफूलाई ब’दनाम गराउन खोजिएको आ’रोप लगाए ।


