नेकपाका वडा अध्यक्षमाथि नि’र्घा’त कु’टपि’ट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गाउँपालिका अध्यक्षमाथि नि’र्घा’त कु’टपि’ट भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा न.१० का नेकपाका वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि कु’टपि’ट भएको हो । कार्यालयकै प्रांगणमा लावडमाथि स्थानीय त्रिलोक विष्टले कु’टपि’ट गरेको पी’डित ल’बडाले बताएका छन् । ला’वडको दुवै हातमा चोट लागेको छ ।

पी’डित लावडले भने, ‘मलाई ए’क्कासी किन कु’टपि’ट गर्‍यो थाहा छैन। म’दि’रा से’वन गरेर ममाथि कु’टपि’ट गर्‍यो । तँ ‘डु’म’भनेर मलाई हा’तपा’त गर्‍यो । वडाका कर्मचारीहरु पनि केही बोलेनन् ।’

पी’डित लावडको जिल्ला अस्पतालमा उपचार गरिएको छ । लावडको बायाँ हातको कुहिनो माथिको जो’र्नी खु’स्किएको र दायाँ हातको बुढी औला भाँ’चिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जनाए ।

कु’टपि’ट गर्ने विष्टलाई प्रहरीले शुक्रबार साँझ नै नि’यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए । घटटना बारे थप अटनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हेटौंडा न्यूजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।