संगितमय बालुवाटार : प्रधानमन्त्रीले बासुरी, झलनाथ खनाल र माधव नेपालले सारंगी रे,टेपछि

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भने विरलै देख्न पाइने दृश्य देखिएको छ । सधै राजनीतिको केन्द्र बन्ने बालुवाटार मंगलबार साँझ भने संगितमय भएको छ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा सारंगी साँझको आयोजना भएको थियो । कार्यक्रममा नेकपाका सचिवालय सदस्य र मन्त्रीहरुलाई आमन्त्रण गरिएको थियो । सांगितिक कार्यक्रम चलिरहेका बेला अर्को दुर्लभ दृश्य देखियो ।

जब प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाउनु भयो । उहासँगै दाहिने र दे्रेबे पट्टी बसेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सारंगी रेटेपछि माहौल एकएक तातेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।