अख्तियारलाई धन्यवाद दिँदै कमल थापाले भने- अब न्यायालयको अ,ग्निपरीक्षा
काठमाडौं, माघ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बालुवाटार जग्गा प्रकरण न्यायालयका लागि अ,ग्निपरीक्षा भएको बताएका छन्। बालुवाटारको सरकारी जग्गा हि,नामिना प्र,करणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र पूर्वसचिवसहित १७५ जनावि रुद्ध भ्र ष्टाचारको मु द्दा दर्ता गरेपछि अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले यो कदम भ्र,ष्टाचारविरुद्ध महत्वपूर्ण भएको भन्दै अख्तियारलाई धन्यवादसमेत दिएका छन्। अख्तियारले मु द्दा अदालतमा दर्ता गरेपछि न्यायलयको अ ग्निपरीक्षा सुरु भएको भन्दै उनले नि,र्दोष पर्न नहुने र अ,पराधीले उ,न्मुक्ति पाउन नहुने बताएका छन्।
‘ललिता निवास जग्गा प्र,करणमा अख्तियारले विशेष अदालतमा मु,द्दा दायर गरेर भ्र,ष्टाचार वि,रुद्ध महत्वपूर्ण कदम चालेको छ। अख्तियारलाई धन्यवाद’, अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘अब न्यायालय अ,ग्निपरीक्षामा छ। नि,र्दोष कोही नपरुन्, अ,पराधी कसैले उ,न्मुक्ति नपाउन्।’


