कांग्रेसले संसदमा भन्यो- अख्तियार अब अख्तियार रहेन ओली आयोग भइसक्यो
काठमाडौं, २४ माघ । नेपाली कांग्रेस संसदीय दलले अख्तियार दु रुपयोग अनुसन्धान आयोगले गरेको निर्णयको कारण राजनीतिक वृत्तमा मौसम चिसो भए पनि गर्मी बढेको बताएको छ ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी उपसभापति विजयकुमार गच्छदार बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा प्र करणमा अख्तियारले मु द्दा दायर गरेपछि अख्तियार अब अख्तियार आयोग नभएर यो ओली आयोग भएको बताएको छ ।
कांग्रेस संसदीय दलका नेता मिन विश्वकर्माले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको नेतृत्व गरेको प्रधानमन्त्री दो षी नहुने, मन्त्री दो षी कसरी हुन सक्छ भनेर प्रश्न गर्नुभयो ।
बैठकमा सभापति शेरबहादुरले नेकपा र सरकारले कांग्रेसमाथि आ क्रमण गरेको बताएका छन् । त्यस्तै कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक पनि अ बरुद्ध गर्ने जनाएको छ। यसअघि बिहीबारको बैठक पनि कांग्रेसले अ बरुद्ध गरेको थियो ।


