२ तोला सुन र ३ लाख नगद लिएर श्री,मती फ रार
कैलाली । सुदूरपश्चिमकी एक महिला १ वर्षको छोरालाई बि,चल्लीमा पारेर २ तोला सून र ३ लाख नगत लगेर फ रार भएकी छिन । नेपालमा सुदूरपश्चिम प्रदेश, अन्तगत कैलालीको अत्तरिया नगरपालिका बस्ने हरि महराकी श्रीमती, लक्ष्मी पौडेल र उनका श्रीमान रोजगारीको लागी भारतको हरियाणामा १ बर्षे छोराका साथमा काम गर्दै, श्रीमान श्रीमती संगै बस्दै आएका थिए ।
तर अ,चानक उनकी श्रीमती महरा काममा जादा १ वर्षको छोरालाइ अ लपत्र छोडेर, कमाएको धन समाप्ति, २ तोला सून र ३ लाख नगद रुपैया लगेर फरार भएको श्रीमान हरि महराले जानकारी दिएका छन् ।
साथै सक्दो सेयर गरेर खोजि दिन सपूर्णमा फेसबुक मार्फत विनम्र अनुरोध गरेका छन्। साथै भारतमा बस्ने नेपाली आमाबुवा दाजु भाइदिदीबहिनी हरुले कहिँ कतै देख्नु भएमा वा भेट्नु भएमा ९१७०५६०८१३१९ नम्बरमा खबर गरेर सहयोग गरिदिनुहोला। हेर्नुहोस उनको फेसबुक स्टाटर जस्ताको तस्तै



