सानेपामा पूर्वसचिव कार्कीकी श्रीमतीको ह,त्या प्रयास, कामदार मृ,त फेला

काठमाडौं । सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीकी श्रीम,तीको ह,त्या प्रयास भएको छ। उनकै घरमा काम गर्ने एकजना कामदार मृ,त फेला परेका छन्। कार्कीकी श्रीम,ती मुना कार्की भान्छा कोठामा अ,चेत अवस्थामा फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

त्यस्तै सोही घरमा काम गर्ने दाङका विजय चौधरी भने झु,ण्डिएको अवस्थामा मृ,त भेटिएका छन्। मुनाकाे टाउकोभरि चो,ट लागेको र र,गत ल,त्पतिएको अचेत अवस्थामा भेटिएको एसएसपी थापाले जानकारी दिए।

पूर्वसचिव कार्कीले आफू बिहान पूजा गर्न पशुपति मन्दिर गएको र फर्कँदा अ,चेत अवस्थामा श्रीमतीलाई फे,ला पारेको बताएका छन्। उनले कामदार झु,ण्डिए,को अवस्थामा भेटिएको बताए। उनीहरुका एक छोरा र दुई छोरी छन्। दुवै छोरी विदेश छन्। अर्की कामदार किशोरी छोरालाई स्कुल पुर्‍याउन निस्केका बेला उक्त घ,ना भएको बताइएको छ। नेपाल लाइभबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖