कठै, यसरी मा,रिइन् मुना कार्की (भिडियो)

सीसीटीभीमा यस्तो देखियो

काठमाडौं, २७ माघ । मुना अधिकारी कार्कीको ह,त्या र विजय चौधरीको आ,त्मह,त्या भित्रको र,हस्यको एउटा पर्दा खुलेको छ । पूर्व सचिव अर्जुन कार्कीको ललितपुर सानेपा स्थित निवासमा भएको ह,त्या र आ,त्मह,त्या प्र,करणको पर्दा खोलेको हो उनकै घरमा रहेका केही सिसीटिभीका भिडियो दृष्यले ।

कार्कीले घरको सु,रक्षाका लागि केही सिसीटिभी राखेका थिए । तर, त्यसले सु,रक्षा भने दिन सकेन । सिसिटिभीमा देखिए अनुसार १० बजेर २० मिनेटमा घरका सहयोगी विजय चौधरी भान्सामा पसेको देखिन्छ ।

ह,त्याका,ण्ड लगत्तै प्रहरीले कार्की निवासको सिसिटिभी फुटेज नि,यन्त्रणमा लिएको थियो । प्रहरी स्रोतले भन्यो– ‘भान्सामा पसेपछि विजयले मुनालाई घा,टीमा डो,रीले बाँ,ध्न खोज्छन् । मुनाले प्रतिवाद गर्छिन् ।’

मुनाले प्र,तिवाद गरेपछि ल,डाएर विजयले भुईंमा मुनाको टाउको ठो,क्काउँछन् । उनले प्लाष्टिकको पि,र्काले मुनाको टाउकोमा बारम्बार हा,न्छन् । बाग्मती प्लाष्टिक लेखिएको त्यो पिर्का मुनाको टाउकोमा गरिएको प्र,हारले भाचिन्छ ।

२० मिनेटभन्दा धेरै समय उनले भान्सामा रा,क्षसी तरिकाले बिताउँछन् । र,ग,तको आ,हालमा डु,ब्छिन् मुना । उनी चि,च्याउँछिन्, क,राउँछिन् तर धेरै बेर प्र,तिरोध गर्न सक्दिनन् ।

लगभग नि,ष्प्राण भएर ल,मतन्न पर्छिन् मुना । काठमाडौं र ललितपुरका प्रहरीले यो द,र्दनाक भिडियो दृष्य आज हेर्नपरेको छ । एक प्रहरी अधिकारीले सनराइज खबरलाई भने– ‘सिसिटिभी फुटेज हेर्दा म्याडम (मुना कार्की) त्यहिँ निष्प्राण भए झैं देखिनुहुन्छ ।’ त्यसपछि सिसिटिभीमा विजय भान्छाबाट बाहिरिएको देखिन्छ । भर्‍याङ नजिकै डाइनिङ रुममा उनी पा,सो लाग्छन् । यसरी मुना र विजय दुवैको इ,हलीला समाप्त हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖