वि द्युत प्रा धिकरणले माग्यो ठूलो संख्यामा क र्मचारी, एसइई पास भएकालाई पनि अवसर [हेर्नुहोस् सूचना]
काठमाडाैं, फागुन २ । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी मागेको छ ।
विभिन्न तहमा कर्मचारी पूर्तिको लागि प्राधिकरणले खदरखास्त आह्वान गरेको हो । एसइई पास भएकाले पनि आवेदन दिन सकिनेछ ।
हेर्नुहोस् सूचना




