जिपको ठ,क्करबाट असईको ज्या,न गयो

काभ्रेपलाञ्चोक, २ फागुन । जिपको ठ,क्करबाट प्रहरी सहायक निरीक्षक (असई) को ज्या न गएको छ । काठमाडौँबाट फर्निचरको सामान बोकेर पाँचखाल जाँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोको ठ क्‍करबाट प्रहरी चौकी साँगाका इन्चार्ज तेजबहादुर गुरुङको ज्या न गएको हो ।

गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो नि धन भएको हो । ड्युटीमा नै रहेका असर्इ गुरुङलाई बाटो का ट्ने क्रममा जिपले ठ क्‍कर दिएको प्रहरीले जनाएको छ ।

गुरुङलाई प्रहरी चौकी अगाडि नै जिपले ठ क्‍कर दिएको इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । तिमिल्सिनाका अनुसार ठ क्‍कर दिने जिपका चालक भक्तपुर नपा १० का बिक्रम नाकी बन्जारलाई प्रहरीले नि यन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको जिपले नि यन्त्रण गुमाउँदा दुर् घटना भएको हुनसक्ने जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगेको प्रहरीले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।