बेलाबेलामा वि,स्मित हुन्छुः म,रौं कि जस्तो पनि लाग्छ – प्रधानमन्त्री ओली (भिडियो सहित)

काठमाडौं, ३ फागुन । सरकार गठन भएको दुई वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । उनले २ वर्षे अवधिमा भएका उपलब्धिको फे,हरिस्त सुनाएका थिए ।

उनले केही त,र्कहरुले आफू बिस्मात हुने गरेको पनि गु,नासो पोखे । उनले भने,‘पहिले सरकारको चर्चा गर्दा ग,फ गरेर हुन्छ काम गर्नु पर्‍यो नि गर्छु भनेर हुन्छ भनेको सुन्थे। अहिले परिवेश अलि बदिलिएछ। यो एक वर्षदेखि एउटा थेगो जस्तै बनेको छ।

अंक र आँकडाबाट हुन्छ? ग्लोबल इन्डेक्समा होइन जनतामा इम्प्रिेसन के छ ? बुझ् भन्ने जस्ता कुराहरु सुनिन्छि। यस्ता तर्क सुन्दा म बेलाबेलामा विस्मित हुन्छु। म,रौं कि जस्तो पनि लाग्छ। तर ठिकै छ अंकमा होइन अनुभुति नै सही इन्डेक्स होइन इम्प्रेसनकै कुरा गरौं न त। के छ इम्प्रेसन, परिणाम के छ?’

प्रधानमन्त्री ओलीले भ्र,ष्टचारीलाई कानूनी दायरामा ल्याइछा,ड्ने उद्घोष गरे । प्रधानमन्त्री ओलीले भने,म भ्र,ष्टाचार पनि गर्दिन, भ्र,ष्टाचार गर्न पनि दिन्न , जो जति सुकै पहुँचवाला वा मुख हेरेर भ्र,ष्टलाई छाड्दिन ।

सार्वजनिक जग्गा ह,डपेका विषयका दो,षीलाई का,रबाही गर्दा होस् वा राजश्व अपचलनको विषयमा होस् सरकारले काम गरिरहेको छ । राजश्व चुहावट २ वर्षका बिचमा ७ सय ९५ जनालाई २६ अर्बभन्दा बढि विगो दा,बी मागेर अदालतमा मु,द्धा दायर गरिएको छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।