खुशीको उत्सव र एमसिसीको बि,रोधसँगै घर फर्किए महरा !, भने- जे,लमा रहेका नि,र्दोष कै,दी छुटाउन पहल गर्छु (भिडियो सहित)

काठमाडौं । ब,ला,त्का,र प्र,यासको आ,रोपमा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार का,रागारबाट विदाइ गरिएको छ ।

महरालाई डिल्लीबजार का,रागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालगायतले माला लगाएर वि,दाइ गरेका हुन् ।

त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महराले डिल्ली बजार का,रागारमा थु,निएका ५० प्रतिशत कै दी नि,र्दोष रहेको दा,बी गरेका छन् । जब र्जस्ती क रणी मु द्दामा सफाइ पाएका महराले कै दीहरूसँग बिदाइ भेट गर्दै नि,र्दोष कै दीलाई छुटाउन पहल गर्ने प्र,तिबद्धता व्यक्त गरेका थिए ।

‘मैले यहाँ (डिल्लीबजार का रागार) बसुन्जेल थाहा पाएँ, ५० प्रतिशतभन्दा बढी कै दी नि,र्दोष छन् । म बाहिर गएर तपाईंहरूको रि,हाइका लागि पहल गर्नेछु,’ महराले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।