विदेश जान्छु भन्दै लाखौ बोकेर हिँडेकी श्रीमती बे,पत्ता भएपछि (हेर्नुस् भिडियो)
तनहु व्यास नगर पालिका वडा न ५ चापाघाटमा बसोबास गर्ने सोम बहादुर थापा मगरी श्रीमति आज भन्दा १ हप्ता अगाडी देखी स,म्पर्क विहीन भएको सोम बहादुर बताउछन ।
विदेश जान्छु भनेर काठमाडौ प्रोसेस गर्न जान्छु भनेर गएकी श्रीमति एका एक सँ,म्पर्क विहीन भएपछि उनका श्रीमान आफनो श्रीमति खो,जिगरीदीनका लागी जिल्ला प्रहरी कार्यलय तनहुमा निबेदन समेत दिएका छन ।
लगभग ५ लाख जति ऋणलगाएर श्रीमति ह,राएको उनि बताउछन सोम बहादुर नेपालमै बस्थे र मजदुरी गर्दथे उनकी एक १४ बर्षकी छोरी पनि छन श्रीमतिको बारेमा के भन्छन त सोम बहादुर मगर हेर्नुहोस् यो भिडियोमा


