राष्ट्रपतिद्वारा ३२९ कै,दीको कै,द मि,नाहा
काठमाडौं, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कै,दीको बाँकी कै,द मिनाहा गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कै,दीको कै,द मि,नाहा गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालको संविधानको धारा २७६, फौजदारी क,सूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौ,जदारी क,सूर (कै,द कट्,टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कै,द मि,नाहा गर्नुभएको हो ।



