७० वर्षमा लागिन् पूर्वरानी कोमल शाह

काठमाडौं । आज फागुन ७, नेपालमा प्रजातन्त्र आएको दिन । २००७ फागुन ७ गते नै पूर्वरानी कोमल शाहको जन्म भएको थियो । सोही कारण हरेक प्रजातन्त्र दिवसको दिन कोमलले पनि आफ्नो जन्मदिन मनाउँदै आएकी छन् ।

कोमल यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहसँग भारतको भ्रमणमा छिन् । यस वर्ष उनले भारतमै आफ्नो जन्मदिन मनाउने छिन् । २०५८ जेठ १९ गतेको दरबार ह,त्या,का,ण्डमा गो,ली लागेर ग,म्भीर घा,इते कोमल यो उमेरसम्म पनि स्वस्थ नै छिन् । दरबार निकट स्रोतका अनुसार अहिले पनि एउटा गो,लीको केही भाग उनको शरीरबाट निकाल्न सकिएको छैन ।

कोमल शाहको ज,न्म राणा परिवारमा पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाह बाट भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।