सवारी दु,र्घट,नामा परि घा,इते भएका नेपाली सेनाका मेजरको नि,धन

काठमाडौं, ७ फागुन । सवारी दु,र्घट,नामा ग,म्भिर घा,इेत भएका नेपाली सेनाका मेजरको नि,धन भएको छ । गएको बुधबार भएको नेपाली सेनाको ट्रक दु,र्घट,नामा परि ग,म्भीर घा,ईते भएका मेजर ३५ बर्षीय ईश्वर सिलवालको नि,धन भएको हो ।

सल्यानको सिमखर्कवाट दाङकोलागि छुटेको लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दु,र्घट,ना हुँदा सवुज गणमा कार्यरत नेपाली सेनाका मेजर ईश्वर सिलवालको नि,धन भएको हो ।

घा,इतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ स्थित छाउनी हस्पिटल ल्याइएको थियो । वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा उनको नि,धन भएको नेपाली सेनाले जनाएको हो ।

दु,र्घट,नामा सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाही बिशाल गुरुङ, रेशम लित मगर, विपिन श्रेष्ठको उपचार भईरहेका छ । सल्यानको रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दु,र्घट,ना भएको थियो । उक्त गाडी दु,र्घट,ना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घ,टनास्थलमै नि,धन भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।