अडियो सार्वजनिक पछि मन्त्री बास्कोटालाई तत्काल ब,र्खास्त गर्न कांग्रेसको माग

काठमाडौं। संचारमन्त्रीले घु,स मागेको अडियो सार्वजनिक भएपछि यस विषयमा चर्चा परिचर्चा चलिरहँदा यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसले यस विषयमा विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल ब,र्खास्त गरेर का,रवाही गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तव्यमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अ,नियमितता भइरहेको अनुमान यसअघि नै गरिएकोमा मन्त्रीको अडियोले त्यसलाई पुष्टि गरेको उल्लेख छ । वक्तव्यमा अडियो सार्वजनिक भइसकेको अवस्थामा मन्त्री बास्कोटालाई तत्काल ब,र्खास्त गर्न र निष्पक्ष अनुसन्धानको लागि सघाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖