बाबुरामले भने,- नेपाल ट्रष्टको जग्गामा न,क्कली मोही ख,डा गरेको हैन
काठमाडौं, फागुन १३ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल ट्रष्टअन्तर्गतको मातातीर्थ र महादेवस्थानको जग्गामा मोही कायम गरी व्यक्तिको नाममा कायम गरिएको विषयलाई संसदमा उठाउने बताएका छन् ।
चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थका जग्गाधनीहरु भेट्न पुगेका भट्टराईले न,क्कली मोही ख,डा नगरेको भन्दै वर्षाैंदेखि जग्गा कमाउँदै आएकाहरुलाई आफूले जग्गाधनी बनाएको जि,किर गरे ।
यो विषयलाई संसदमा उठाएर सरकारको ध्या,नाकर्षण गराउने उनले बताए । जग्गाधनीहरुले पनि आफूहरुसँग जग्गा कमाएको प्रमाणसमेत रहेको भन्दै न,क्कली मो,हीको नाममा जग्गा फि,र्ता गर्न नमिल्ने बताएका छन् ।


