पत्रकार शिवाकोटीको सु,रक्षामा विशेष ध्यान दिन महासंघको आ,ग्रह
काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सु,रक्षामा ध्या,न दिन माग गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पत्रकार शिवाकोटीको सु,रक्षामा विशेष ध्यान दिन एवं स्वतन्त्र र सु,रक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेका हुन् । पत्रकारिता गरेकै कारण आफू अ,सुरक्षित भएको भन्दै शिवाकोटीले महासंघलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिहरूले शं,कास्पद ग,तिविधि बढाएकाले आफू अ,सुरक्षित भएको भनी महासंघलाई जानकारी गराएका थिए । महासंघले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई ह,तोत्सा,हित बनाउने गतिविधिको नि,न्दासमेत गरेको छ ।


