गोकुल बाँस्कोटालाई सु,नियोजित रुपमा फ,साइयो – प्रधानमन्त्री (भिडियो सहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सु,नियोजित रुपमा फ,साइएको ठो,कुवा गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा बोल्दै प्रधानमन्त्री ओलीले सो निश्कर्ष राख्नुभएको हो । प्रधानमन्त्री ओलीले सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति स्वीस एम्बेसीले हाम्रो मान्छे होइन भनिसकेको भन्दै बाँस्कोटालाई फ,साइएको बताउनु भयो ।
बाँस्कोटाले पनि त्यसमा आफ्नो सं,लग्नता छैन भनिसकेको र स्वीस एम्बेसीको कुरा जोड्दै प्रधानमन्त्री ओलीले फ,साइएको बताउनु भयो । नाम जोडेर अडियो सार्वजनिक भए लगत्तै बाँस्कोटाले नैतिकताको आधारमा रा,जिनामा दिएर राम्रो काम गरेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘मेरो नाममा पनि उ,जुरी परेको सुनेको छु, क,त्रो उ,जुरी परेको छ ? त्यो उ,जुरीको कुनै काम छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।


