मैले केक छुँदा पत्रकार रो,ए – प्रम ओली

काठमाडौं, फागुन १५ । जन्मदिनमा फजुलखर्च गरेको आ,रोप बे,होरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले जनताले रमाइलो गरेको देख्न नसकेको आ,रोप लगाएका छन्।

पाँचथर यासोक र रानीगाउँ पानी नपाएर काकाकुल हुने ठाउँमा ३ हजार ३४३ घरधुरीलाई खानेपानी पुर्‍याएको खुसियालीमा १० हजारले गाए खाए रमाइलो गरे,’ ओलीले भने, ‘मेरो जन्म दिन परेको थियो । खाना पनि खाए । बि,चरा पत्रकार भातको पैसा कति पर्‍यो भनेर लेख्न बस्या छन्।’

उनले आफूले केक ‘छो,इदिएको’ मात्र बताउँदै पत्रकारहरुले ‘रो,एको’ दा,बी गरे। ‘त्यहीँ बिजुली पुग्यो, पानी पुग्यो त्यो लेख्दैनन्। त्यसकै पारि मेरो जन्मघर पाट्ती धेरै वर्ष पछि म पुगेँ। त्यहाँ पनि रमाइलो गरे। अनि पत्रकार रो,ए,’ उनले भने, ‘म त नेवारको ज्वाइँ मलाई अरु मन पर्दैन भन्नु भएन। कतिवटा केक ल्याए कति लगे मैले त हेरिनँ। मैले छोइदिएँ। अ,न्डा माछाको ल्याएका थिए।’

उनले केकमा नेपालको नक्सा बनाएर का,टिएकोमा सामाजिक सञ्जालमा भएको वि,रोधको पनि आ,लोचना गरे । ‘मेरो फोटो बनाएर केक ल्याउछन का,ट्छन्। खै म त का,टिएको छैन यस्तो बे,कारका कुरामा अल्झनु आवश्यक छैन । जनताले खुसिले ल्याएका हुन्,’ उनले भने।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।