प्रधानमन्त्रीको ओलीको मिर्गौला प्र,त्यारोपण बुधबार
काठमाण्डौं , १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक बुधबार त्रिवि शिक्षण अस्पतालमा मि,र्गौला प्र,त्यारोपण गरिने भएको छ । जसको लागी प्रधानमन्त्री ओली आज नै अस्पताल भर्ना हुने भएका छन् ।
आज बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीको यसअघि २०६३ मा प्र,त्यारोपण गरिएको थियो ।



