प्रधानमन्त्री ओलीलाई फेरि म,हिलाको मृ,गौला
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि म,हिलाको मृ,गौला पाउने भएका छन् । यसअघि उनले बु,हारी नाता पर्ने अन्जना घिमिरेको मृ,गौला प्र,त्यारोपण गरेका थिए ।
अन्जनाको मृ,गौलाले ओली झण्डै १४ वर्ष सक्रिय जी,वन बि,ताउन सके । तर, पछिल्लो समय प्रत्यारोपण गरिएको मृ,गौलामा समस्या आएपछि उनी डा,यलासिस गर्दै आएका छन् ।
ओलीलाई यसपटक पनि महिलाले मृ,गौला दिने भएकी छिन् । उनी ओलीकी नजिककी नातेदार हुन् । उनको नाम गो,प्य राखिएको छ । ओलीसँग मृ,गौला म्या,च भएपछि ती महिलाको मृ,गौला प्र,त्यारोपण गर्ने टुं,गोमा चिकित्सक पुगेका हुन् ।

वि,श्वस्त स्रोतका अनुसार ती महिला ३० वर्ष मुनीकै छिन् । यसअघि ओलीले अन्जना घिमिरेको मृ,गौला प्र,त्यारोपण गर्दा उनी २१ वर्षकी थिइन् ।
ओलीलाई मृगौला दिन उनका धेरै आफन्तहरु तयार भएका थिए । त्यसमध्ये एक महिलालाई छनोट गरी लामो परीक्षणपछि तयार गरिएको हो । मृगौला प्र,त्यारोपणका लागि नजिकको आफन्त हुनुपर्ने कानुनी प्रा,वधान रहेको छ ।
ओलीले यसअघि भारतमा मृ,गौला प्र,त्यारोपण गरेकामा यसपटक देशभित्रै गर्ने बताइएको छ । मृ,गौला प्र,त्यारोपणका लागि उनी बुधबार अस्पताल भर्ना हुने भएका छन् ।


