विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको निधारमा ‘थर्मल ग,न’ (भिडियो सहित)
काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना भाइरस सं,क्रमणको प,रीक्षण गरिएको छ । भारत भ्रमणबाट फर्किएका पूर्वराजाको अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार कोरोना सं,क्रमण प,रीक्षण गरिएको हो ।
ज्ञानेन्द्र गत साता प,त्नी कोमलसहित भारत गएका थिए । ज्ञानेन्द्र र कोमल दुवैको शरीरको तापक्रम सामान्य रहेको चिकित्सकले बताएका छन् । भारतमा रहँदा शाहले अमृतसागरमा रहेको स्वर्ण मन्दिर दर्शन गरेका थिए । नयाँदिल्लीमा उनले उच्च राजनीतिक भेटघाट समेत गरेका थिए ।
चीनबाट सुरु भएको कोरानो भा,इसरको सं,क्रमण वि,श्वव्यापी हुन थालेसँगै सरकारले विदेशबाट आउनेको स्वास्थ्य परीक्षण गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेल्थ डेस्क नै स्थापना गरेको छ । हेल्पडेस्क पार गरेर मात्र विमानस्थलबाट बाहिरिन मिल्ने बनाइएको छ ।
विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको निधारमा ‘थर्मल ग-न’, यसरी गरियो कोराना स्वास्थ्य प,रिक्षण – हेर्नुस् भिडियो


