कोरोना भा,इरसबाट जोगिन अन्तर्राष्ट्रिय उडानमा रो,क लगाउन सर्वोच्च अदालतको आ,देश
काठमाडौं, १९ फागुन । सर्वोच्च अदालतले कोरोना भा,इरसबाट जो,गिनका आवश्यक परेका अन्तराष्ट्रिय उडानमा पनि रो,क लगाउन आ,देश दिएको छ । सोमबार सर्वोच्चले सरकारको नाममा आ,देश दिँदै कोराना भा,इरस कोभिडः १९ बाट जो,गिन आवश्यक परेको खण्डमा त्रिभूवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रो,क लगाउन आ,देश दिएको हो ।
सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको इजलास सरकारको नाममा सो आ,देश दिएको हो । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको अवस्थामा सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्र,भावित देशबाट हुने हवाई उडानमा रो,क लगाउनेसम्मको क,दम चाल्न सरकारलाई आ,देश दिएको हो ।
वि,पद्बाट जो,गिन भा,इरसको सम्भावित सं,क्रमण र त्यसबाट फैलिन सक्ने वि,पद् जोखिमको न्यूनीकरणका सम्भावित जोखिम व्यवस्थापन सुरुमै हुन आवश्यक रहेको भन्दै सर्वोच्चले सरकारको नाममा प,रादेश जारी गरेको छ ।
कोरोना भा,इरसको पूर्व तयारीका कामहरु गरी नसकेको भए तत्काल गरी र गर्न लगाइ सं,क्रमण फैलिए वि,पद् प्रतिकार्य र व्यवस्थापन कार्यहरु प्रभावकारी बनाउनु परमादेशमा उल्लेख गरिएको छ ।


