साथीहरुलाई भनिदिनुस- मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, छिट्टै काममा फर्किन्छु – प्रधानमन्त्री ओली

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाट आफनो स्वास्थ्यमा ति,ब्र सुधार भइरहेको खबर सुनाइदिन आ,ग्रह गर्नुभएको छ ।

स,र्जरी पछि पहिलो पटक आज प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग कुरा गर्दे उहाँले भन्नुभयो,–‘साथीहरुलाई भनिदिनुस मेरो स्वास्थय तिब्र गतिमा सुधार भइरहेको छ, छिट्टै म काममा फर्किन्छु ।’

त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगंजमा बुधबार मिर्गौला प्र,त्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीसँग स,र्जरीपछि आज पहिलो पटक कुरा भएको उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीको प्रयोगशाल परिक्षण सूचकहरु सामान्य अवस्थामा रहेको र उहाँले झोल खानेकुरा तथा नरम आहार दिन थालिएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने दाता समिक्षा संग्रौलाले पनि झोल खानेकुरा तथा नरम आहार दिन थालिएको अस्पतालले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।