कोरोनाबारे ह,ल्लाकाे पछि नलागौँ – गृह मन्त्रालय

काठमाडौँ, २४ फागुन । कोरोना भा,इरसका विषयमा फैलिरहेको अनावश्यक भ्र,ममा नपर्न सरकारले आ,ग्रह गरेको छ । आज गृह मन्त्रालयले एक विज्ञप्ती निकालेर भाइरसको स,ङ्क्रमण नेपालमा अहिलेसम्म पुष्टि नभएकोले अनावश्यक ह,ल्ला र प्र,चारबाजीको पछाडि नलाग्न आग्रह गरेको हो ।

सरकारले स,ङ्क्रमणबाट जोगिन उच्च सत,र्कता अपनाएकोले अनावश्यक चि,न्ता लिएर नबस्न समेत आग्रह गर्दै कसैले का,लोबजारी, मूल्यवृद्धि र कृतिम अ,भाव गरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जाल र संचारमाध्यमले ड,र पैदा गर्ने खालका काम गरिरहेको पाइएकोले तथ्यपरक सूचना मात्रै प्रवाह गर्न पनि संचारमाध्यमलाई आग्रह गरेको छ ।

यसैबीच, होली पर्व नजिकिएसँगै भी,डभाड र भे,लामा जम्मा हुने, लो,ला फ्या,क्ने, शरीरमा रंग र अबीर द,ल्नेलगायतका काम नगर्न पनि मन्त्रालयले आ,ग्रह गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।