अहिलेसम्म अत्यावश्यक वस्तुमा का,लोबजारी भएको छैन् : अग्रवाल
काठमाडौं, २४ फागुन । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले विश्वभरि ७७ देशमा कोरोनाको प्र,भाव देखिएको र नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले उच्च जो,खिममा राखेकोले यसबारेमा अलिक बढि आ,तंक सिर्जना भएको सुनाए । उनले भने,‘अहिलेसम्म यसबाट म,र्नेको संख्या ३२ सय ना,घेको छ । चीनबाहेक ८० प्रतिशत यसको सं,क्रमण कोरिया, ईरान र इटालीमा देखिएको छ ।’
कोरोनाको आ,तंक सि,र्जना भएपछि नेपालमा अत्यावश्यक वस्तुको माग र भण्डारण भएको हुनसक्ने उनको भनाई छ । उनले भने,‘तर, यसबारेमा अस्पष्ट र भ्रा,मक रुपमा प्रचार नगरौं । ए,क्कासी माग बढेपछि अभाव देखिनु स्वभाविक हो ।’ अग्रवालले अहिलेसम्म अत्यावश्यक वस्तुमा का,लोबजारी नभएको जि,किर गरे । उनले भने,‘हामीले पनि मनिटरिङ गरिरहेका छौं ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले व्यापारी तथा व्यवसायी साथीहरुलाई समेत आफुहरुले समस्या समाधान गर्नको लागि अपिल गरिसकेको पनि जनाए । उनले कोरोनाको कारण विश्वव्यापी रुपमै अर्थतन्त्रमा न,कारात्मक प्र,भाव परेकोले नेपालमा पनि यसको प्रभाव पर्नु स्वभाविक भएको स्पष्ट पारे ।

‘पर्यटन क्षेत्रमा त झनै न,कारात्मक प्रभाव परेको छ । अहिलेपनि ९२–९३ प्रतिशत हाम्रो अर्थतन्त्र आयातमुखी नै हो । हरेक देशमा अहिले उत्पादनमा असर परेको छ ।’–उनले सुनाए । उनले सरकारलाई अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्नसमेत सुझाएका छन् । उनले प्राकृतिक वि,पद् कतिखेर आउँछ ? भन्ने कुरा कसैलाई पनि थाहा नभएकोले सरकारले पूर्वतयारी गर्नुपर्ने तर्क गरे ।
उनले भने,‘कम्तिमा पनि तीन वर्षलाई पुग्नेगरि अत्यावश्यक वस्तुको भण्डारण गर्नुपर्छ । बफर स्टकको रुपमा राख्नुपर्छ ।’ कोरोनाको प्र,भावबाट जोगिन सक्नुपर्ने उनको प्रार्थना छ । उनले भने,‘हामी यसको झ,ट्काबाट बच्न सकौं ।’
उनले चेम्बर अफ कमर्सले समेत समिति बनाएको सुनाउँदै बजारमा कुनैपनि अत्यावश्यक वस्तुको अ,भाव नभएको सुनाउँदै यसबारेमा प्या,निक क्रि,एट गर्न नहुने सुझाव दिए । उनले आम उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न समेत आ,ग्रह गरे ।


