कम अंक ल्याउने विद्यार्थीको हात चि,र्न लगाउने शिक्षिका प,क्राउ

काठमाडौँ । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चि,र्न लगाउने काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले प,क्राउ गरेको छ ।

उनले गतसाता कक्षा ६ र ७ कक्षाका विद्यार्थीहरुको कक्षा परीक्षा लिएकी थिइन् । पी,डित विद्यार्थीहरुका भनाइअनुसार उनले त्यहीबेला परीक्षामा राम्रो नम्बर नल्याउने विद्यार्थीहरको हात चि,रिदिने चे,तावनी दिइकी थिइन् ।

कक्षा परीक्षाको पुलमाक्र्स २० र पासमाक्र्स ८ तोकिएको थियो । परीक्षमा राम्रो नम्बर नल्याएको भन्दै उनले विहीबार विद्यार्थीहरुलाई बेञ्चमा उ,भ्याएर सिसाकलम ति,खार्ने ब्ले,डले आफ्नो हात आफै चि,र्न निर्देशन दिएकी थिइन् ।

निर्देशन नमाने आफै चि,रिदिने ध,म्की दिएपछि विद्यार्थीहरुले आफ्नो हात आफै चि,रेका पी,डित विद्यार्थीहरुले बताएकाछन् । कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चि,रिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।