प्रधानमन्त्री ओलीलाई सन्तुलित खाना दिन थालियो

काठमाडौं, २५ फागुन । बुधबार मिर्गौला प्र,त्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा क्रमिक सु,धारका लक्षणहरु देखिएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सु,धार भइरहेकाले उहाँलाई अहिले सन्तुलित आहार दिनुका साथै नियमित हि,ड्डुल ग,राउन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । प्रधानमन्त्रीको ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको परिणाम सामान्य रहेको उहाँले बताउनुभयो।

त्यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दिनुहुने समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । उहाँको पनि ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको सूचक सामान्य रहेको कार्यकारी निर्देशक प्रा.डा खड्गाले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖