प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै

काठमाडौँ । मिर्गौला प्र,त्यारोपणपछि राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा स्वा,स्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अ,नुमानित मितिभन्दा ढिलो डि,स्चार्ज गरिने भएको छ।

ओलीलाई आज मंगलबारसम्म डि,स्चार्ज गरिने उनको उपचारमा सं,लग्न चिकित्सक प्रेम ज्ञवालीले बताएका थिए। तर, अस्पताल स्रोतका अनुसार ओलीमा हुन सक्ने सं,क्रम,णको जोखिमलाई ध्यान दिँदै डि,स्चार्जको समय एकदिन पर सा,र्ने तयारी भएको छ।

अस्पतालमा उनको स्वास्थ्य, उपचार प्रक्रिया र अबका दिनमा अपनाउनु पर्ने सावधानीबारे उनको उपचारमा सं,लग्न चिकित्सक र पत्रकारबीच अहिले केहीबेरमा छलफल हुँ,दैछ। चिकित्सकले बालुवाटार गएपछि सं,क्रम,णको जो,खिम बढने हुँदा सकेसम्म ओलीको अस्पताल ब,साइ ल,म्बाउन चा,हेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।