प्रधानमन्त्री ओली स,क्रि,य रुपमा कामगर्न ६ महिना लाग्छ – डा. दिव्यासिंह शाह
काठमाडौं । एक साता अघि मिर्गाैला प्र,त्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन अस्पताल ब,स्ने भएका छन् । एक साताअघि गत बुधबार (२१फागुन)मा मिर्गौला प्र,त्यारोपण गरेका प्रधानमन्त्री ओली अझै एक दुई दिन अस्पताल बस्ने उनको निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिइन् ।
परिवारको आ,ग्रहअनुसार प्रधानमन्त्री ओलीलाई अझै एक दुई दिन अस्पताल रा,ख्न लागेको उनको भनाइ छ । उ,पचाररत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. शाहले प्रधानमन्त्रीलाई अस्पताल राख्न उनकै परिवारकै सदस्यबाट आग्रह भएको जानकारी दिइन् ।
प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु वि,श्वस्त नभएसम्म डि,स्चार्ज नगर्ने भन्दै उनले भनिन्, ‘ प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ । उहाँहरुले तयारीको समय पनि मा,ग्नु भयो, प्रधानमन्त्री त तु,रुन्तै जान चाहनुहुन्छ । प्रधानमन्त्रीको स्वास्थ्यबारे हामीहरु वि,श्वस्त नभएसम्म उहाँको डि,स्चार्ज हुँदैन ।’

प्रधानमन्त्री ओली पुरै स,क्रिय भएर काम गर्न ६ महिनासम्म लाग्ने जानकारी दिएकी डा. शाहले भनिन्, ‘प्रधानमन्त्री पुरै सक्रि,य भएर हिँ,डडु,ल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न ।’ सं,क्रमण हुन सक्ने भएकाले डि,स्चार्ज भएलगत्तै प्रधानमन्त्री ओली भी,डभाडमा जान नहुने जानकारी दिएकी डा. शाहले भनिन्, ‘प्रधानमन्त्रीलाई भी,डभा,डमा जान सल्लाह दिँदैनौं, सं,क्रमणबाट जो,गिन केही दूरीमा बस्नुपर्छ ।’ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीलाई मिर्गाैला दा,न गर्ने उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीको पनि राम्रो स्वास्थ्य अवस्था रहेको जानकारी दिइयो । उनी पनि केही दिन अस्पताल बस्ने डा. शाहको भनाइ छ ।


